मधेस - Press Patra Online https://www.presspatraonline.com Wed, 30 Jul 2025 14:39:52 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.1 https://www.presspatraonline.com/wp-content/uploads/2024/05/cropped-logo-presspatraonline-32x32.png मधेस - Press Patra Online https://www.presspatraonline.com 32 32 मधेशमा डिपबोरिङको काम सुरु, किसानलाई प्रतियुनिट ३ रुपैयाँमा बिजुली : प्रधानमन्त्री ओली https://www.presspatraonline.com/%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%a1%e0%a4%bf%e0%a4%aa%e0%a4%ac%e0%a5%8b%e0%a4%b0%e0%a4%bf%e0%a4%99%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%ae-%e0%a4%b8%e0%a5%81/ https://www.presspatraonline.com/%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%a1%e0%a4%bf%e0%a4%aa%e0%a4%ac%e0%a5%8b%e0%a4%b0%e0%a4%bf%e0%a4%99%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%ae-%e0%a4%b8%e0%a5%81/#respond Wed, 30 Jul 2025 11:37:47 +0000 https://www.presspatraonline.com/?p=9850 काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेसमा ५०० बोरिङ खन्ने काम शुरु भएको बताएका छन् । प्रधानमन्त्री ओलीले तराईमा ५०० वटा डिपबोरिङ खन्ने काम सुरु भएको बताउदै सिँचाइको लागि किसानलाई प्रतियुनिट बिजुलीको ३ रुपैयाँ मात्र लाग्ने बताएका छन् । 

केन्द्र सरकारले मधेश प्रदेशका ८ जिल्लामा सुख्खाग्रस्त घोषणा गर्दै विशेष कार्यक्रम संचालन गरिरहेको छ । 

]]>
https://www.presspatraonline.com/%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%a1%e0%a4%bf%e0%a4%aa%e0%a4%ac%e0%a5%8b%e0%a4%b0%e0%a4%bf%e0%a4%99%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%ae-%e0%a4%b8%e0%a5%81/feed/ 0