२०८३ मंसिर ७ सोमबार
२०८३ मंसिर ७ सोमबार

कपिलवस्तुको बाणगंगा बैरियास्थित बाणगंगा अटो ट्रेडर्स प्रालिले TVS मोटरसाइकल तथा स्कुटरको महा एक्सचेन्ज मेला आयोजना गरेको छ। ‘TVS मा अपग्रेड हुनलाई अचम्मैको डिल’ नारासहित कात्तिक १५ देखि २३ गतेसम्म सञ्चालन हुने मेलामा ग्राहकका लागि विभिन्न आकर्षक अफर सार्वजनिक गरिएको छ।

मेलामा पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा उच्चतम मूल्यांकन पाउनुका साथै १० लाख रुपैयाँसम्म नगद छुट र खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने अवसर रहेको छ। त्यस्तै, TVS Golden Key मार्फत विशेष उपहार जित्ने अवसरसमेत राखिएको छ।

ग्राहकलाई लक्षित गरी प्रत्येक खरिदमा निश्चित उपहार, दैनिक लक्की ड्रमार्फत पाँच वर्षसम्म निःशुल्क सर्भिस, निःशुल्क हेल्मेट तथा नागरिकता र लाइसेन्सका आधारमा फाइनान्स सुविधा उपलब्ध गराइनेछ।

पुरानो सवारीसाधन साटेर नयाँ TVS मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी आयोजना गरिएको मेलामा विभिन्न मोडलका सवारीसाधन खरिद गर्न सकिनेछ।

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट