२०८३ आश्विन ४ आईतवार
२०८३ आश्विन ४ आईतवार

कपिलवस्तुमा मङ्सिर ५ गतेदेखि १७ गतेसम्म विशेष कार्यक्रम सुरु हुने भएको छ । यस अवधिमा विभिन्न सांस्कृतिक, कार्यक्रमको उद्देश्य स्थानीय संस्कृतिको संरक्षण, सामुदायिक एकता प्रवद्र्धन र पर्यटन विकास गर्नु रहेको आयोजक समितिले जनाएको छ। महोत्सवको उद्देश्य स्थानीय संस्कृतिको संरक्षण, समुदायबीच एकता प्रवद्र्धन तथा पर्यटन प्रवद्र्धन गर्नु रहेको संघका अध्यक्ष खिमानन्द पौडेल कोपिलले बताउनुभयो । स्थानीय बासिन्दा भने यस्तो कार्यक्रमले समुदायमा उत्साह थपेको बताउँदै खुसी व्यक्त गरेका छन्।

महोत्सवमा स्थानीय उत्पादन, हस्तकला, कृषि सामग्री, प्रविधि, घरेलु उद्योग, मनोरञ्जन तथा संस्कृतिको प्रदर्शनी गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ। महोत्सवबाट स्थानीय उद्योगी, व्यापारी, किसान, उद्यमी तथा सर्वसाधारणबीच आपसी सहकार्य र सम्बन्
ध सुदृढ हुने विश्वास राखिएको छ।

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट