२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

कपिलवस्तुको बाणगंगामा आएको बाढीमा फसेका दुई जनामध्ये एक जनाको उद्धार गरिएको छ भने अर्का एक जना बेपत्ता भएका छन्।

बाढीमा फसेका १६ वर्षीय रिदम लामालाई इलाका प्रहरी कार्यालय पिपरा र सशस्त्र प्रहरी बल पिपराको संयुक्त टोलीले उद्धार गरेको हो।

रिदमसँगै रहेका बुद्ध लामा भने बाढीमा बेपत्ता भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

उद्धार गरिएका र बेपत्ता भएका दुवै जना बाणगंगा नगरपालिका–८ का स्थानीय हुन्।

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट