२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

द बुद्ध ल्याण्ड युवा क्लबद्वारा आयोजित नकआउट क्रिकेट प्रतियोगिता सम्पन्न, बाणगंगा–६ प्रथम

  • १. खेलकुदमा सम्पन्न नकआउट नगर स्तरीय क्रिकेट प्रतियोगिता–२०८२ खेलकुद मैदानमा सम्पन्न।
  • २. बाणगंगा वडा नं.६ प्रथम स्थान र वडा नं.८ दोस्रो स्थानमा पुगेको।
  • ३. खेलकुदले युवामा शारीरिक तथा मानसिक सशक्तिकरण गर्दै राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम सम्पन्न।

कपिलवस्तु ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित द बुद्ध ल्याण्ड युवा क्लबद्वारा आयोजित नकआउट नगर स्तरीय क्रिकेट प्रतियोगिता–२०८२ बाणगंगा नगरपालिका–५ स्थित खेलकुद मैदानमा सम्पन्न भएको छ।

समापन कार्यक्रममा प्रमुख अतिथि बाणगंगा नगरपालिका उपप्रमुख रिताकुमारी चौधरीले खेलकुदले युवामा शारीरिक तथा मानसिक सशक्तिकरण गर्दै राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले यसलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

उक्त खेलमा सम्पन्न फाइनल खेलमा बाणगंगा वडा नं.६ प्रथम स्थान हासिल गरेको छ भने बाणगंगा वडा नं.८ दोस्रो स्थानमा पुगेको छ।क्लबका अध्यक्ष काशिराम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले खेलकुदले युवालाई अनुशासित, आत्मविश्वासी र सक्षम बनाउन मद्दत गर्ने भएकाले क्लबले निरन्तर यस्ता गतिविधि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट