२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुई किशोरको मृत्यु

  • 1. कपिलवस्तुको सुखरामपुरमा पोखरीमा पौडी खेल्ने क्रममा दुई किशोरहरूको डुबेर मृत्यु भएको।
  • 2. मृतक किशोरहरूको पोस्टमार्टमको लागि बहादुरगञ्ज अस्पताल पठाइएको।
  • 3. स्थानीय र प्रहरीको सहयोगमा मृतक किशोरहरूको सब बाहिर निकाली गएको।

 

 

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ७ सुखरामपुरमा पोखरीमा पौडी खेल्ने क्रममा स्थानीय दुई किशोरहरूको डुबेर मृत्यु भएको छ। गाउँ नजिकै रहेको सार्वजनिक पोखरीमा सवा २ बजेतिर पौडी खेल्ने क्रममा स्थानीय रञ्जित बढाइका छोरा १२ वर्षीय आकाश बढई तथा राजेन्द्र रैदासको छोरा ११ वर्षीय अम्बर रैदासको मृत्यु भएको हो । पोखरीमा डुबेर तैरिरहेको अवस्थामा सब देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मृतक किशोरहरूको सब स्थानीय र प्रहरीको सहयोगमा बाहिर निकाली पोस्टमार्टमको लागि बहादुरगञ्ज अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडारीले जानकारी दिनुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट