२०८३ आश्विन ४ आईतवार
२०८३ आश्विन ४ आईतवार

मधेशमा डिपबोरिङको काम सुरु, किसानलाई प्रतियुनिट ३ रुपैयाँमा बिजुली : प्रधानमन्त्री ओली

  • प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा ५०० बोरिङ खन्ने काम शुरु गरेका छन्।
  • तराईमा किसानलाई प्रतियुनिट बिजुलीको ३ रुपैयाँ मात्र लाग्ने बताएका छन्।
  • केन्द्र सरकारले मधेश प्रदेशका ८ जिल्लामा सुख्खाग्रस्त घोषणा गरेको छ।

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेसमा ५०० बोरिङ खन्ने काम शुरु भएको बताएका छन् । प्रधानमन्त्री ओलीले तराईमा ५०० वटा डिपबोरिङ खन्ने काम सुरु भएको बताउदै सिँचाइको लागि किसानलाई प्रतियुनिट बिजुलीको ३ रुपैयाँ मात्र लाग्ने बताएका छन् । 

केन्द्र सरकारले मधेश प्रदेशका ८ जिल्लामा सुख्खाग्रस्त घोषणा गर्दै विशेष कार्यक्रम संचालन गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट